दशकौँ लामो मित्रता पछि भारतीय मूलका दुई महिलाले पत्ता लगाए आफूहरू दिदी-बहिनी भएको रहस्य
lokaantar.com

भनिन्छ, रगतको नाता कहिल्यै लुक्दैन। यस्तै चलचित्रको कथाजस्तै लाग्ने एउटा हृदयस्पर्शी घटना नेदरल्यान्ड्समा सार्वजनिक भएको छ।
भारतको मुम्बईमा जन्मिएर दशकौँअघि नेदरल्यान्ड्समा धर्मपुत्रीका रूपमा हुर्किएका दुई महिलाले डीएनए परीक्षणमार्फत आफूहरू दिदी-बहिनी भएको पत्ता लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)