आगामी शैक्षिकसत्रदेखि देशभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लागू गर्ने तयारी
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। सरकारले विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र रोजगारमुखी बनाउने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि ‘बुक फ्रि फ्राइडे’ (किताबमुक्त शुक्रबार) र ‘स्किल इन एजुकेसन’ (शिक्षामा सीप) अवधारणा देशभर लागू गर्ने तयारी गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरोकारवालाहरूसँग सुझाव सङ्कलन गर्ने क्रममा सिरहा र सप्तरीमा आयोजित कार्यक्रममा सो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)