देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह
bishowkhabar.com · Sun Sep 13 00:41:46 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । सबै प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)