राप्रपाले भोलि पार्टीको स्थापना दिवस मनाउने
nepalpress.com · Thu May 28 06:05:51 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि पार्टी स्थापना दिवस मनाउने भएको छ।
भोलि चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलनसहित स्थापना दिवस मनाउने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)