आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Sun Sep 13 00:47:47 GMT 2026

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ९६ पैसा र बिक्रीदर १७७ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १८ पैसा र बिक्रीदर २०६ रुपियाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३४ पैसा र बिक्रीदर १८८ रुपियाँ ०८ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)