आजै सुरू होला त अमेरिका–इरान वार्ता ?
clickmandu.com · Sun Jun 21 01:38:07 GMT 2026

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारबाट नै सुरू हुन सक्ने बताएका छन् ।
वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)