मुस्ताङ भन्सारबाट १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Sun Sep 13 00:45:38 GMT 2026

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)