मन्त्री फेरिए, फेरिएन उपभोक्ताको हैरानी
annapurnapost.com · Sun Sep 13 00:48:02 GMT 2026

काठमाडौं :
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिन्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता हटेको छैन। बरु राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)