दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा हुने
nagariknews.nagariknetwork.com · Sun Sep 13 00:55:51 GMT 2026
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)