प्रर्दशनीमा ‘खोजतलास’ चलचित्र
nagariknews.nagariknetwork.com · Thu May 28 06:09:16 GMT 2026

यल्ली वूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ। दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घटने आपराधिक घटनाविरुद्धको संघर्ष देखाइएको छ।
फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा दिलिप योङहाङ र पुर्ण सेलिङको अभिनय छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)