अमेरिका-इरान वार्ता आज
nepalnews.com · Sun Jun 21 01:55:42 GMT 2026

वासिङ्गटन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आज (आइतबार)बाट नै सुरु हुन सक्ने बताएका छन् ।
वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)