क्रिस्टल प्यालेसलाई कन्फेरेन्स कप उपाधि
gorkhapatraonline.com · Thu May 28 06:36:24 GMT 2026
युरोपियन कन्फेरेन्स कपको उपाधि क्रिस्टल प्यालेसले जितेको छ ।
जर्मनमा बुधबार राति भएको फाइनलमा क्रिस्टलले स्पेनिस टोली रायो भालेकानोलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । रायो भालेकानोको जितमा जियान फिलिपे मेटाटेले ५१औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)