इरानसँग वार्ताका लागि अमेरिकी दूत स्विट्जरल्यान्ड पुगे
kendrabindu.com · Sun Jun 21 02:10:43 GMT 2026

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग आज (आइतबार) नै वार्ता सुरु हुन सक्ने बताएका छन्। वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताए।
शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारै सुरु हुन सक्ने बताएका छन्। यसैबिच इरानले लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)