ब्याटिङ र बलिङ दुवैमा नेपाल हावी, मलेसियामाथि एकतर्फी जीत
nepallive.com · Thu Jun 04 10:13:31 GMT 2026
काठमाडौं –एसियन गेम्स छनोटअन्तर्गत मलेसियालाई नेपालले १६७ रनले पराजित गरेको छ।
२ सय ७६ रनको लक्ष्य पाएको मलेसियाले ९ विकेट गुमाएर १०८ रन बनायो। नेपालका लागि शेर मल्लले तीन विकेट लिँदा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल मल्ल र कप्तान दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)