कास्कीको लुम्ले र लम्जुङमा धेरै भारी वर्षा
onlinekhabar.com · Sun Sep 13 01:22:13 GMT 2026

२८ भदौ, काठमाडौं । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)