बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत दिइने
bishowkhabar.com · Sun Sep 13 01:26:17 GMT 2026

काठमाडौं– रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ ।
मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)