भोटेकोशी भेलबाट सुनका मंगलसूत्र र औँठी निकाल्ने व्यक्ति धादिङबाट पक्राउ
himalpress.com · Sun Sep 13 01:30:55 GMT 2026

काठमाडौँ- भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)