‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
clickmandu.com · Thu May 28 06:54:08 GMT 2026

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको सौराहामा ’इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)