विस्तारित स्वास्थ्य सेवा, पहुँचभन्दा परै निम्नवर्ग
ekantipur.com · Sun Sep 13 01:39:58 GMT 2026

विस्तारित स्वास्थ्य सेवा, पहुँचभन्दा परै निम्नवर्ग
नेपालका सरकारी अस्पतालमा पुग्ने धेरैले त्यहाँका चिकित्सक, नर्स तथा कर्मचारीको व्यवहार बिरामीमैत्री नभएको अनुभूति गर्छन् । आफूप्रति संवेदनशीलता नदेखाइएको पाउँछन् । अपेक्षित सहयोग पनि पाउँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)