तीज पर्व : आज बेलुका दर खाएर मनाइँदै
annapurnapost.com · Sun Sep 13 00:47:00 GMT 2026

काठमाडौं : हरितालिका (तीज) व्रतका लागि नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चार दिने तीजपर्व सुरु हुन्छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)