‘सेप अफ मोमो’ प्रिमियरसँगै किम्फ सुरु (तस्वीर)
onlinekhabar.com · Thu May 28 06:57:14 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रियरुपमा प्रशंसित फिल्म ‘छोराजस्तै’ (सेप अफ मोमो) प्रिमियरसँगै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि सुरु भएको छ ।
देशब्यापी हलमा प्रदर्शन हुनुअघि त्रिवेणी राई निर्देशितलाई फेस्टिभलमा प्रिमियर गरिएको हो । ठमेलस्थित क्यूएफएक्सको छायाँ मल्टिप्लेक्समा किम्फको २३ औं संस्करण सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)