बायर्नलाई पछार्दै बार्सिलोनाले मार्यो बाजी: ८० मिलियन यूरोमा एन्थोनी गोर्डन क्याम्प नोउ जाने
setopati.com · Thu May 28 07:04:00 GMT 2026
स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब न्यूक्यासल युनाइटेडबीच फरवार्ड एन्थोनी गोर्डनको ट्रान्फर लागि ऐतिहासिक सम्झौता भएको छ। यो सम्झौता ८० मिलियन यूरो भन्दा बढी मा टुङ्गिएको हो।
लामो समयको वार्तापछि दुवै क्लब मूल्यमा सहमत भएका छन्। बार्सिलोनाले प्रस्ताव गरेको रकम न्यूक्यासलले स्वीकार गरेपछि गोर्डनको क्याम्प नोउ जाने बाटो खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)