वरिष्ठ पत्रकार युवराज गौतमको अन्त्येष्टि आज
bishowkhabar.com · Sun Sep 13 01:49:11 GMT 2026

काठमाडौं– वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पताल पुर्याइएका उनको उपचार सुरू गर्नुअघि नै निधन भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)