अन्नपूर्ण एनभिएलको पहिलो च्याम्पियन
gorkhapatraonline.com · Sun Sep 13 01:51:02 GMT 2026
अन्नपूर्ण स्पाइकर किङ्ग्स शनिबार कर्णाली शिवराजलाई सोझो सेटमा २५–१५, २५–२० र २५–१८ ले हराएर नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ ।
हिमाल सुनारीको कप्तानीमा खेलेको अन्नपूर्णले ट्रफीसँगै २० लाख पुरस्कार प्राप्त गर्यो । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । कर्णालीले उपविजेता ट्रफीसहित पाँच लाख रुपियाँमा चित्त बुझायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)