५ दिनमा काठमाडौंमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
annapurnapost.com · Sun Sep 13 01:52:43 GMT 2026

काठमाडौं
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)