चिलिमे उद्धार : ७० मिटर लेदो पन्छाइयो, रोकिएको काम पुनः सुरु
nagariknews.nagariknetwork.com · Sun Sep 13 01:56:03 GMT 2026

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य पुनः सुचारु भएको छ। सुरुङमा जम्मा भएको लेदोमध्ये ७० मिटर पन्छाइएको छ।
चुनौतीका बीच उद्धार कार्य सफलतातर्फ अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)