मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व संकलन
arthasarokar.com · Sun Sep 13 02:09:55 GMT 2026

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी-केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)