विधायन व्यवस्थापन समितिको बैठक बस्दै
nepalsamaya.com · Sun Sep 13 02:13:41 GMT 2026

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
आज बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ। छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)