एमाले नेताहरू बल्थलीको होटलमा, कार्यदल प्रतिवेदन टुंग्याएर मात्रै फर्किने
nepalpress.com · Sun Sep 13 02:10:56 GMT 2026

धुलिखेल । नेकपा एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठकका निम्ति उनीहरू आएका हुन् ।
केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार उनीहरू पनौती नगरपालिका ११, बल्थलीस्थित एक होटलमा बसेका छन् । पहिले धुलिखेलमा बस्ने योजनाका साथ काभ्रे पुगेका एमाले नेताहरूले अकस्मात् योजना परिवर्तन गरेर बल्थली जाने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)