पार्वतीको तपस्याबाट सुरु भएको तीज, बदलिँदो संस्कृतिसम्म
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : भाद्र शुक्ल द्वितीयाका दिन आइतबार नेपाली नारीले दर खाएसँगै चार दिने हरितालिका (तीज) सुरु हुँदैछ। सोमबार तृतीयाका दिन बस्ने नीराहार व्रतका लागि शक्ति प्राप्त गर्न माइती तथा आफन्तकोमा भेला भई दूधबाट बनेका शुद्ध परिकार खाएर तीजको चार दिने उत्सव शुभारम्भ गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)