यस्ता छन् ब्रिक्स नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा
barnanmedia.com · Sun Sep 13 02:06:54 GMT 2026

भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको बताउँदै घोषणापत्र सर्वसम्मतिले पारित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)