करदाता प्रोत्साहन कार्यक्रम असोज १ गतेदेखि सुचारु गरिँदै
bishowkhabar.com · Sun Sep 13 02:14:58 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण स्थगित गरिएको करदाता प्रोत्साहन कार्यक्रम असोज १ गतेदेखि सुचारू गरिने भएको छ ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)