सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ करोड विनियोजन, ७१ अर्ब ३८ करोड खर्च
shilapatra.com · Thu May 28 07:33:07 GMT 2026

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा ७१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत चालु खर्चको सामाजिक सुरक्षा भत्ता शीर्षकमा चैत मसान्तसम्म उक्त रकम खर्च भएको सरकारले जनाएको हो ।
सरकारले बजेटमार्फत यस शीर्षकका लागि कुल १ खर्ब ९ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । चैतमसान्तसम्म विनियोजित बजेटको ६५.४९ प्रतिशत खर्च भएको सरकारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)