मुस्ताङ भन्सारबाट ११ महिनामा सात अर्ब ६६ करोड राजश्व संकलन
nepalnews.com · Sun Jun 21 03:05:36 GMT 2026

मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व संकलन गरेको छ।
चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व संकलन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)