इन्डोनेसियाले नेपाललाई दियाे १२४ रनको लक्ष्य
neplays.com · Thu May 28 07:46:20 GMT 2026
काठमाडौं। महिला टी-२० एसियन कप छनाेटकाे खेलमा इन्डोनेसियाले नेपाललाई जितकाे लागि ११४ रनकाे लक्ष्य दिएकाे छ।
टस जितेर पहिले ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाए ११३ रन बनायाे। उसका लागि सुरुआतमै दबाब सामना गरेको थियो। नेपाली मनिषा उपाध्यायले पहिलो ओभरमै दुई विकेट लिएपछि इन्डोनेसिया संकटमा परेको थियो। उनले ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)