मध्यपूर्वमा संयम अपनाउन र विश्वव्यापी व्यापार सहज बनाउन ब्रिक्सको आह्वान
nagariknews.nagariknetwork.com · Sun Sep 13 02:20:00 GMT 2026

ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। साथै, विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जा प्रवाहलाई सहज बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा भएको दुईदिने ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सर्वसम्मतिले संयुक्त घोषणापत्र पारित गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)