केही स्थानमा भारी वर्षा, दिनभर कस्तो रहला मौसम ?
clickmandu.com · Sun Sep 13 02:26:44 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)