अ'राजकताको बिउ रोपेर सुन्तला फल्दैन, हलेदो नै फल्छ: महेश बस्नेत।
barnanmedia.com · Sun Sep 13 02:28:46 GMT 2026

मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएको विषयमा महेश बस्नेत लेख्छन्,' सिराहामा शिक्षामन्त्री सस्मित पोखरेलले कार्यक्रममै वि'वाद भएर हो हल्ला भएपछि सम्बोधन छोट्याएर बीचमै सुरक्षित स्थानतर्फ हिँड्नुपरेछ। आफू ‘नेपो बेबी’ भएर अरूलाई ‘नेपो बेबी’ भन्दै उपदेश दिने भाइले बुजेहोला,
अरा'जकताको बिउ रोपेर सुन्तला फल्दैन, हलेदो नै फल्छ!
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)