मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो
gorkhapatraonline.com · Thu May 28 07:55:46 GMT 2026

पाँचथरको फिदिम नगरपालिका –८ मान्द्रेभीरमा मोटरसाइकल दुर्घट्ना हुँदा युवकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा फिदिम –८ का ३३ वर्षीय दिपेन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङ फिदिम नगरपालिका –८ इथुङदेखि घुमाउने टारस्थित घरमा आँउदैगर्दा वुधबार साँझ दुर्घटनामा पर्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)