कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
ratopati.com · Sun Sep 13 02:36:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)