‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने फिल्ममध्ये एक हो’: आँचल शर्मा
kalakarmi.com · Sun Sep 13 02:48:59 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र निर्माण टिम उत्साहित छ ।
अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)