विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि प्रतिकार्य टोली गठन
barnanmedia.com · Fri Aug 28 21:45:00 GMT 2026

उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ।
विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरे पनि यसअघि सरकारले ती प्रस्ताव अस्वीकार गर्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)