१० महिनामा वीरगञ्ज भन्सारबाट १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात, ६७ अर्ब बढी राजस्व उठ्यो
nepalbahas.com · Thu May 28 07:55:35 GMT 2026

१० महिनामा वीरगञ्ज भन्सारबाट १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात, ६७ अर्ब बढी राजस्व उठ्यो
१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरीका पेट्रोलियम पदार्थ आयात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)