नेपालमा रहेका कम्तीमा १०० चिनियाँ नागरिक बेपत्ता रहेको चीनको भनाइ
baahrakhari.com · Thu Aug 27 09:24:12 GMT 2026

काठमाडौं । नेपालमा आएको भीषण बाढीमा परी कम्तीमा १०० चिनियाँ नागरिक बेपत्ता रहेको चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै बीबीसी ले जनाएको छ ।
चीनले नेपाल सरकारसँग निरन्तर नजिकको सञ्चार कायम राख्दै संयुक्त खोज तथा उद्धार कार्यमा पूर्ण सहयोग गरिरहेको प्रवक्ता लिनले बताए । नेपालको आवश्यकताका आधारमा चीनले थप आपतकालीन सहायता उपलब्ध गराउने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)