बाढीपछिको पुनर्निर्माण : राहतसँगै रोजगारी
ekantipur.com · Sun Sep 13 01:07:48 GMT 2026

बाढीपछिको पुनर्निर्माण : राहतसँगै रोजगारी
‘कामका लागि पारिश्रमिक विधि’ अपनाउँदा राहत, नगद हस्तान्तरण, रोजगारी सिर्जना र पुनर्निर्माण कार्यलाई एकीकृत तवरले कार्यान्वयनमा ल्याउन मद्दत पुग्छ । प्रभावित घरपरिवारले तत्काल आय गर्न सक्षम हुन्छन् । स्थानीय बजारमा अतिरिक्त नगद बढ्दा स्थानीय तहको अर्थतन्त्रलाई पुनःस्थापना गर्नमा समेत मद्दत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)