१५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
onlinekhabar.com · Thu May 28 08:15:03 GMT 2026

१४ जेठ, काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)