सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन्- विनोद चौधरी
lokaantar.com

उद्योगी विनोद चौधरीले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीसँग करिब दुई घण्टा लामो छलफलपछि उनले सरकारबाट आएका सकारात्मक संकेतलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्न नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)