विराटनगरमा स्रष्टाले भोटेकोशी बाढीपीडित सम्झिए
nagariknews.nagariknetwork.com · Sun Sep 13 02:41:09 GMT 2026

काव्य उद्यान नेपाल विराटनगर तथा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले भाेटेकाेशी बाढीमा परी दिवङ्गत भएकाकाे सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेकाे छ।
शनिवार साँझको ५. ३० बजे विराटनगरको महेन्द्र चोकमा काव्य उद्यान नेपाल विराटनगर तथा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले संयुक्त रूपमा भोटेकोशीमा आएको विनाशकारी बाढीले ज्यान गुमाएकाहरू आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन र मौनधारण गरिएकाे थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)