कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
nepallive.com · Sun Sep 13 03:08:59 GMT 2026

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)