बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य
ratopati.com · Sun Sep 13 03:17:34 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारु समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौँदेखिको परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
बर्का अट्वारी पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको अट्वारी महत्त्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)